एमाले नछाड्ने भीम रावलको घोषणा

  जनधाराडेली
  २७ असोज २०७९

                            

२७ असोज, काठमाडौं । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता एमाले नेता डा. भीम रावल पार्टी नछोड्ने घोषणा गरेका छन् ।

काठमाडौंमा बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा   उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे ।

 

उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट