वर्षमान पुनको आमालाई गोली प्रहार गर्ने व्यक्ति भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दार

  जनधाराडेली
  ०२ वैशाख २०८०

                            

काठमाडौंबैशाख   नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामुप्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको तथ्यखुलेको  

शुक्रबार राति साढे  बजे नेता पुनको दाइको घरमा गोली चल्दा बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए । उनको खुट्टामा गोली लागेको छ ।  उहाँको  ट्रमासेन्टरमा उपचार भइरहेको  

राति  बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको  

उनलाई प्रहरीप्रधान कार्यालयनक्सालमा राखेर सोधपुछ भइरहेको  

स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् । यसविषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट