अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेमाथि एमाले मधेश प्रदेश कमिटीकाद्वारा कारवाहीको माग

  जनधाराडेली
  १७ वैशाख २०८०

                            

 जनकपुर, वैशाख १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै वैशाख १२ गते झापा जाने क्रममा भएको संघातिक हमलाको दुस्प्रयासको एमालेको मधेश प्रदेश समितिले घोरभत्र्सना गरेका छन् ।

एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष राम औतार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा अध्यक्ष ओलीमाथि लक्षित गरी सांघातिक आक्रमणको प्रयास गर्ने व्यक्तिहरूलाई पक्राउ गरी कडा भन्दा कडा कानूनी कारवाहीको जोडदार माँग गरेका छन् ।

तर अहिलेसम्मपनि आक्रमणकारीलाई खोज गरी कानूनी दायरामा ल्याउनुको साटो प्रधानमन्त्रीदेखि प्रहरी प्रशासनले समेत समान्य घटनाको रुपमा दिन खोजेको भन्दै नेपाल सरकारको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट