एमालेले टुंग्यायो समानुपातिकतर्फको ३४ जनाको नाम (सूचीसहित)

जनधाराडेली
२४ मंसिर २०७९
काठमाडौं, मंसिर २४ । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फको ३४ जना सांसदको टुंगो लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले समानुपातिकको ३४ जना सांस्दको टुंगो लगाएको केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
एमालेले महिलातर्फ २२ जना र पुरुषतर्फ १२ जनालाई सांसद सिफारिश गरेको हो ।
यी हुन ३४ सांसद
खस आर्यतर्फ
पुरुष
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
महिला
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
सोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल
आदिवासी जनजाति
पुरुष
देवीप्रसाद भट्ट चन्द
हेमराज राई
कालुराम राई
महिला
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
थारु महिला
आश्मा कुमारी चैधरी
शान्ति चौधरी
दलित
पुरुष
इश्वरबहादुर रिजाल
प्रभु हजारा पाश्वान
चन्द्रबहादुर विश्वकर्मा
महिला
रुकमणी राणा बराइली
हर्कमाया विश्वकर्मा
मधेसी
पुरुष
गंगा प्रसाद यादव
अमृतराज लालवंशी
महिला
विना देवि
अमृतादेवि अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम
सराज अहमद फारखी
फेसबुकबाट तपाईको प्रतिक्रिया !