मधेस प्रदेशका मिडिया काउन्सीलका अध्यक्ष शिव हरि भटटराईको निधन

  जनधाराडेली
  १७ मंसिर २०७९

                            

जनकपुरधाम, मंसिर १७ गते । मधेस प्रदेशका मिडिया काउन्सीलका अध्यक्ष शिव हरि भटटराईको निधन भएको छ ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारण सभामा भाग लिन लालबन्दी १३ पत्थरकोटामा रहेको होलिडे रिसोर्टमा बसेका भटटराई राति खान खाएर सुतेका थिए ।

विहान साधारण सभा सुरु भएपछि उनलाई खोजन थालिदा आफनो कोटामा मृत भेटिएका थिए ।

हातमा औषधि समेत रहेको र औषधिहरु समेत कोठामा छरिएको अवस्थामा थियो ।

कोठामा वान्ता गरेका थिए । भटटराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पुर्व केन्द्रिय उपभापति समेत रहनु भएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट