मन्त्रिपरिषदको साढे १ बजे आकस्मिक बैठक

जनधाराडेली
०१ माघ २०७९
काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ ।
पोखरामा आज यति यअरको विमान दुर्घटना भए लगतै प्रधानमन्त्री दाहालले साढे १ बजे आकस्मिक बैठक बोलाउनु भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !