नयाँ समाचार

जनकपुर आइपुगिन् राष्ट्रपति भण्डारी

जनकपुरधाम, मंसिर १३ । विवाहपन्चमी महोत्सवका लागि अयोध्याबाट जनकपुरधाम आएका जन्तीलाइ स्वागत गर्नका लागि राष्ट्रपति विद्या देवी भण्डारी जनकपुरधाम आइ पुगेकी छिन । जन्तीलाइ स्वागत गर्नका लागि ११ बजेर २० मिनेटमा आइ पुगेकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पूजा अराधना गरेकी हुन । जानकी मन्दिरना लगभग आधा घ्ण्टाको पूजा पष्चात राष्ट्रपति भण्डारी दिवा भोजका लागि मधेश भवन पुगेकी छिन । उनी दिवा भोजकै क्रममा मुख्यमन्त्री लालबाबु राउत सङ भेट घाट गर्ने छिन । भोजन पश्चात् रङ्भूमी मैदानमा हुने कार्यक्रमका बिच अयोध्या बाट आएका जन्ती लाई स्वागत गर्नका लागि पुग्ने छिन ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *