अन्यनयाँ समाचारराजनीति

सांसद शाहले गरे दसैं भत्ता फिर्ता

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य तथा २ नम्बर प्रदेशका पार्टी अध्यक्ष

प्रभु शाहले दसैं भत्ता फिर्ता गरेका छन् ।

कोरोना महामारी कारण मुलुक संकटमा रहेकाले दसैं भत्ता दिइनु उपयुक्त नमान्ने भन्दै ६४ हजार ७० रुपैया फिर्ता गरेको विज्ञप्ती निकालेर जानकारी दिएका हुन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *