अन्यनयाँ समाचारराजनीति

प्रधानमन्त्री ओलीले आज अपरान्ह देशबासीको नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौं, कात्तिक ७ ; प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आज अपरान्ह उहाले देशबासीका नाममा सम्बोधन गर्न लाग्नु भएको छ ।

बडादशैंको शुभकामना र कोरोना महामारीमा जुधिरहेका बेला उहाले यही विषयमा केन्द्रीत रहेको सम्बोधन गर्न लागिएको बुझिएको छ । विगतका दशैंमा पनि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै आउनु भएको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *