अन्यनयाँ समाचार

पिपरा गाउँपालिकाका नागरिक समाजले प्रमुख चौधरीको समर्थनमा प्रदर्शन

जनधाराडेली जनकपुर ८ साउन । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा झडपको स्थिति सृजना गएको छ । जनता समाजवादी पार्टी नेपालले बीस सुत्र माग सहित पालिका प्रमुख बिक्रम चौधरीको बिरोधमा उत्रेपछि ।

पिपरा गाउँपालिकाका नागरिक समाजले पालिका प्रमुख चौधरीको समर्थनमा प्रदर्शन गरेका छन् । प्रदर्शनकै क्रममा एक छिन झडप हुने स्थिति सृजना भएको थियो ।

हजारौंको संख्यामा रहेको नागरिक समाजकाअगुवाहरु बिक्रम चौधरी जिन्दावाद , बिकास बिरोधि मुर्दावाद नारा लगाउदै पालिका अगाडि प्रदर्शन गरिएको छ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *