अन्य

धनुषामा शुक्रबार नेपाली कांग्रेसको दोस्रो चरणको निर्वाचन हुने

जनकपुरधाम, फागनु २६ ।

नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ ।

काँग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो ।

तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने काँग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *