
जनकपुरधाम, फागनु २६ ।
नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ ।
काँग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो ।
तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने काँग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
Share this