नयाँ समाचार

जनकपुरधाममा रामजानकी चौकको स्थापना

जनकपुरधाम, फागुन १७ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामको एक चौकलाई रामजानकी चौक नामाकरण गरिएको छ । जनकपुरधाममा एक चोकको स्थापनासंगै त्यसको नामकरण गरिएकोे छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ र ८ को बिचमा पूर्व पश्चिम राजमार्ग जोडिएको बाटो स्थित एक होर्डिंगबोर्ड स्थापना गरि रामजानकी चोक नामकरण गरिएको हो ।

जनकपुरधाम उपमहानगर वडा नम्बर ७ र ८ का स्थानीयवासीहरुको भेलाबाट रामजानकी चोक स्थापनासंगै नामकरण गरिएको समाजेसवी राजकिशोर साहले बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *