नयाँ समाचारराजनीति

एमालेको क्षिरेश्वरनाथ नगरपालिकाको दोस्रो नगर अधिवेशन सुरु

अबधेश कामत

जनकपुरधाम-नेपाल कम्युनिष्ट पार्टी एमाले क्षिरेश्वरनाथ नगरपालिकाको दोस्रो नगर अधिवेशन सुरु भएको छ । नेकपा एमाले धनुषाको वडा तह हुँदै पालिका स्थतरिय अधिवेशन चलिरहेका बेला सनिवार बाट क्षिरेश्वरनाथ नगरपालिको अधिवेशन सुरु भएको नेकपा एमाले धनुषाले जनाएको छ । नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिकाका नगर कमिटिको अधिबेशन नगरको सदरमुकाम महेन्द्र नगरमा सुरु भएको हो । नेकपा एमाले धनुषाको जिल्ला कमिटी सदस्य महेन्द्र यादवको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेको केन्द्रिय सचिव रघुविर महासेठ रहेका छन् । अधिवेशनमा नेकपा एमालेका नेता तथा भव्य उपस्थिति रहेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *