अन्यनयाँ समाचार

एमाले सचिवालयको बैठक आज, उम्मेद्वार टुंगो लगाउने

बैशाख १० । स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको हो ।

बैठकले निर्वाचन सम्बन्धी अन्य केही महत्वपूर्ण निर्णय समेत गर्ने रिजालले जानकारी दिनुभयो । आजको बैठकले सवै महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंगो लगाउने छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *